नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका श्रीमान् सचिव डा. गोबिन्द प्रसाद शर्मा ज्यू बाट मिति २०७८ चैत १३ मा कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय कार्यालय अनुगमन भयो। यस क्रममा श्रीमान् सचिव ज्युवाट ASDP अन्तरगत लेकवेशी नगरपालिका वडा नं ८ साटाफाट सुर्खेतमा सन्चालन भैरहेका विभिन्न उपआयोजनाहरुको अनुगमन तथा कृषक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।