कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) को आयोजना, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको प्राविधिक सहयोग, लेकवेशी नगरपालिका, भेरीगंगा नगरपालिका र सामुदायिक कृषि प्रसार सेवाकेन्द्र (CAESC) को समन्वयमा संचालित एक दिने पशुस्वास्थ्य शिविर २०७९ जेठ १२ र १३ गते लेकवेशी नगरपालि र भेरीगंगा नगरपालिकामा सम्पन्न भएको छ।