फोटो ग्यालरी

ठाटीकाँध गाउपालिका २, डाँडावन कृषक समुहमा महिलाहरुको कार्यबोझ घटाउन मेसिन उपकरण सहयोग
कर्णाली कृषि, पशुपन्छी तथा नर्सरी बिकास कृषक समूह चौकुने ३ सुर्खेतमा संचालन गरिएको तालिमका सहभागीहरु
भेरीगंगा नगरपालिका १३, पूर्वी कृषि तथा पशुपालन कृषक समुहमा संचालन गरिएको पोषण कक्षाका सहभागीहरु
भेरीगंगा नपा ६ मा त्रिवेणी सामाजिक उद्यमी महिला सहकारी संस्था लि.उपसमुहमा औषधी वितरण
कालिका कृषक समूह पञ्चपुरी ३, तोक्मा सुर्खेतमा निर्माण गरिएको सिचाई कुलो
कालिका कृषक समुहमा संचालन गरिएको प्राविधिक तालिमको अभ्यासमा सहभागीहरु, पञ्चपुरी नपा, ३ सुर्खेत
नमुना भैसीपालन कृषक समुहको सम्पन्नता स्तरीकरण, भेरीगंगा नगरपालिका ११, सुर्खेत
नमुना भैसीपालन कृषक समुहको सम्पन्नता स्तरीकरण, भेरीगंगा नगरपालिका ११, सुर्खेत
लेकवेसी नगरपालिका १०, वडिपाटी चन्द्रपुर दुग्ध उत्पादन समुहमा औषधि र घाँसको विउ वितरण
लेकवेसी नगरपालिका ४ सुर्खेत अन्तरगत सृजनशील कृषि समुहमा बहुवर्षिय वर्षे घाँस वितरण
काफलनेटी ब्राखापालन समुह, कालिमाटी गापा ६ मा निर्माण गरिएका ब्राखाको खोरहरु
कोलकोट भैसीपालन समुह कालिमाटी गापा सल्यानमा निर्माण गरिएको भकारो सुधारका फोटोहरु
नमुना बोयर ब्राखापालन समुहमा खरिद गरिएको सतप्रतिशत बोयर बोका, लेकवेसी नपा ३
सिर्जना डेरी र भैरव कृषि तथा पशुपालन सहकारी संस्थाबिच B2B linkage डुङ्गेश्वर गाउँपालिका ५, डाँडापराजुल दैलेख
भगवतिमाई गापा ५ र ६ दैलेखमा FEBL कक्षा समापनमा पोषली खाद्य पर्दशनीको झलकहरुः
ठाटीकाँध गापा २ दैलेख भिमपाईला कृषि तथा पशुपालन समुहमा संचालन गरिएको पोषण प्रर्वद्वन सचेतना कार्यक्रम
ठाटीकाँध गापा ६ दैलेख लालिगुरास कृषि समुहमा संचालन गरिएको पोषण प्रर्वद्वन सचेतना कार्यक्रम
ठाटीकाँध गापा २, डाँडावन कृषक समुहमा महिलाहरुको कार्यबोझ घटाउन सहयोग मेसिन उपकरणहरुको प्रयोग सम्बन्धि अनुगमन र छलफल
पञ्चपुरी नपा -२, पलैटेमा संचालन गरिएको पशु स्वास्थ्य शिविरका फोटोहरु
सामुदायिक कृषि प्रसार सेवा केन्द्र भेरीगंगा ८, मैनतडाले संचालन गरेको पशु स्वास्थ्य शिविरका फोटोहरु
समुहको नेतृत्व गर्ने सदस्यहरुका लागि नेतृत्व विकास तथा समुह व्यवस्थापन तालिम पञ्चपुरी नपा ६, बाबियाँचौर सुर्खेत
श्री जनउच्चकोटी दु्ग्ध उत्पादन तथा संकलन सहकारी संस्था वीनपा १२, मा FEBL र Nutrition खाद्य प्रदर्शनी
लैङ्गिक सिकाई कार्य पद्दति (GALS) खुशी परिवार समीक्षा गोष्ठी, बराहता गापा ५, चेपाङ्ग सुर्खेत
पशु स्वास्थ्य शिविर पञ्चपुरी नगरपालिका २, पलैँटे सुर्खेत
पशु स्वास्थ्य शिविर भेरिगंगा नगरपालिका मैनतडा ८, सुर्खेत
एग्रोभेट तथा स्थानीय स्रोत व्यक्तिहरुका लागि बीउ उत्पादन तथा व्यवस्थापन तालिमको फोटोहरु
माटो परिक्षण र रोग किरा पहिचान विषयक ६ दिने तालिमको फोटोहरु
एग्रोभेट संचालन तथा स्थानीय स्रोत व्यक्तिहरुलाई विषादी खुद्रा बिक्रता ईजाजत सम्बन्धि ६ दिने तालिम वीरेन्द्रनगर सुर्खेत
सहायकस्तर प्राविधिक कर्मचारीहरुका लागि पशु प्रजनन तथा कृत्रिम गर्भाधान सम्बन्धित १२ दिने तालिमका फोटोहरु
सामुदायिक कृषि प्रसार सेवा केन्द्रको अनुगमन तथा छलफल भेरीगंगा नगरपालिका ८, सुर्खेत
सामुदायिक कृषि प्रसार सेवा केन्द्र संचालन तथा व्यवस्थापन सम्बन्धि ३ दिने तालिम
शोभानचौर कृषि सहकारी सस्था लि चौकुने ३ सुर्खेतमा निरक बहादुर राना मगरले निर्माण गरेको ब्राखाको खोर
चौकुने गापा ६ कोईराबास ब्राखापालन समुह अन्तरगत जमानसिङ्ग बुढाथोकीले निर्माण गरेको ब्राखाको खोर
भैरवी गापा ५ दैलेखमा सैन सरास्वती कृषक समुहमा संचालन गरिएको वित्तीय शिक्षा तथा ब्यावसायीक साक्षरता कक्षाका सहभागीहरु
कालेकुम्द टुले टोल भकारो सुधार कृषक समुह चिङ्गाड ३, सुर्खेतमा अन्तरगत भकारो सुधार
रोकाय टोल टुले उपसमुह चिङ्गाड ३ सुर्खेतमा भकारो सुधारका फोटोहरु
चिङ्गाड गापा ३ मा कालेकुम्द र रोकाया टोल टुल उपसमुहमा प्राविधिक कक्षाकक्ष सहजीकरण र पोषण कोशेली वितरण
प्रगतिशिल कृषक समुह चिङ्गाड गापा २ सुर्खेतमा निर्माण गरिएका खोरहरु
काँडाघुवानी टाेल ए उप समूह चिङ्गाड गापा १ मा निर्माण गरिएका ‍ भकाराेहरु
चिङ्गाड गापा २ अन्तरगत एकीकृत कृषि समूहले निर्माण गरेका खोरहरु
भैरवी गापा ३ अन्तरगत अन्नपुर्न उपसमुह मा अदुवा मूल्य श्रंङ्खला तथा साम्रगी वितरण
भैरवी गाउपालिका २ सृजनशिल पशुपालन कृषक समुहमा औषधि वितरण
भेरीगंगा नपा १३, पूर्वी कृषि तथा पशुपालन कृषक समुहका पोषण कक्षाका सहभागीहरु
भेरीगंगा नगरपालिका ११ नमुना भैसीपालन सुमहमा औषधी बितरण
भेरीगंगा नगरपालिका १३ पूर्वी कृषि तथा पशुपालन समुहमा निर्माण गरिएको भकारो सुधार
निर्माणाधिन तरकारी संकलन केन्द्र निर्माण भेरीगंगा १२, सुर्खेत
भेरीगंगा नगरपालिका १३, मा संचालन गरिएको पशु स्वास्थ्य शिविरका फोटोहरु
विषादी खुद्रा बिक्रेता ईजाजत सम्बन्धि ६ दिने तालिमको फोटोहरुः मिति २०८० माघ १८ देखि २३ गतेसम्म
स्थानीय स्तरमा मिनि प्रयोगशाला संचालनका लागि माटो परिक्षण र रोग किरा पहिचान विषयक तालिम
कृतिदेवल सहकारी संस्था दैलेखमा उपसमुह अन्तर्गत सचालन गरिएका तरकारी खेती र खोर निर्माणको फोटोहरु
वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षा अन्तर्गत पोषिलो खाना प्रदर्शनी तथा साक्षरता कक्षा समापन कार्यक्रम ठाटीकाँध गाउपालिका दैलेख
बागचौर नपा ७, सल्यान डाईनामिक कृषि नर्सरी तथा पशुपन्छि समुहमा सहलगानीमा निर्माण गरिएको टनेलको अनुगमन
छत्रेश्वरी ०४ सल्यान खण्ड ख अन्तर्गतका प्रस्तावनाहरुको स्थलगत प्रमाणिकरण
सामुदायिक पुर्वधार- बिकास भैसिपालन कृषक समुह शारदा नगरपालिका सल्यानमा निर्माण गरिएको सिचाई कुलो
बित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम सल्यान इकाई
घर परिवार तहको लैङ्गिक कार्य सिकाई पद्वति अनुगमन-सयपत्री बाख्रापालन कृषक समुह, बागचौर सल्यान
मनकामना बाख्रापालन कृषक समुहमा बागचौर नपा ५ धारापानी सल्यानमा व्यवसायिक योजना अभिमुखिकरण